

-
काठमाडौं । सरकारले लकडाउन फेरी एक साताको लागि थप गरेको छ । अब लकडाउनको समयावधि २०७७ बैशाख ३ गतेसम्म कायम रहनेछ । आइतबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्नु पर्ने निर्णय गरेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधी थप गरेको हो ।
यसअघि सरकारले पहिलो पटक चैत ११ गतेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि पनि कोरोना भाइरसको सन्त्रास नघटेको भन्दै पुनः चैत २५ गतेसम्म लकडाउन लम्ब्याएको थियो । अब योसँगै सरकारले लकडाउनको समय तेस्रो पटक थपेको हो ।
नेपालमा पहिलो पटक सुदूरपश्चिममा कोरोना भाइरसको कम्युनिटी ट्रान्समिसन देखिएसँगै यसको रोकथाम र नियन्त्रणमा चुनौती थपिएको छ । यसैलाई मध्यनजर गर्दै सरकारले केही दिनअघि लकडाउनलाई थप प्रभावकारी बनाउने भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह र एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत गर्न समेत थप कडाई गरेको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
News Desk 0 response सोमवार, चैत्र २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


