

-
रामपुर । रामपुर नगरपालिका–७ ले वडाभित्र बसोबास गर्ने गरिब तथा बुबाआमा नभएका साहराविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
वडा भित्र रहेका ६४ बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भनी शैक्षिक सामाग्री सहयोग गरिएको सहायक वडासचिव गीता पौडेलले जानकारी दिनुभयो । कापी कलम किन्न नसकेर अझै पनि केही बालबालिका विद्यालय नियमित विद्यालय नजाने गरेको पाइएपछि उनीहरुलाई पढाइमा हौसला प्रदान गर्न शैक्षिक सहयोग गरिएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताउनुभयो । गत वर्ष पनि वडाले शैक्षिक सामग्री सहयोग गरेको थियो ।
वडाका सबै टोल बस्ती, विद्यालयमा पुगेर पढाइमा समस्या झेल्दै आएका गरिब, अभिभावकको साहराविहीन बालबालिका छनोट गरेर सामग्री सहयोग गरिएको कार्यपालिका तथा वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले बताउनुभयो । शैक्षिक सामग्री पाएपछि विद्यार्थी खुशी भएका छन् ।
वडाले गरेको यस कार्यक्रमले विद्यार्थीमा पढ्ने उत्साह बढेको आधारभूत माविका प्रधानाध्यापक रुपनाथ गौतमले जानकारी दिनुभयो । शैक्षिक सामग्री पाएपछि बालबालिका अहिले नियमित विद्यालय जाने गरेका छन् । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन ९, २०७६

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



