

-
दमौली । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तनहुँको बन्दीपुर गाउँपालिकामा रहेको शहीद स्मारकमा आज माल्यार्पण गर्नुभएको छ । शहीद दिवसका अवसरमा बन्दीपुरका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुन आउनुभएका उहाँले शहीद स्मारक बाटिकामा रहेको शहीदको शालिकमा माल्यार्पण गर्नुभएको हो ।
सो क्रममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले शहीदको योगदानलाई भुल्न नहुने बताउनुभयो । उहाँले नेपालको विभिन्न आन्दोलनका क्रममा शहीदले पु¥याएको योगदानले नै नेपाल आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै शहीदको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पनि शहीद स्मारकमा माल्यार्पण गर्नुभएको थियो । शहीद स्मारकमा विसं २००७ का क्रान्तिमा राणाको गोलीबाट मारिएका छ शहीदको शालिक निर्माण गरिएको छ । रासस
News Desk 0 response बिहिबार, माघ १६, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


