

-
काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ गनीले अफगानिस्तानमा हालै भएको निर्वाचनको प्रारम्भिक परिणाम स्वीकार गर्नुभएको बताइएको छ । यहाँ हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको आइतबार सार्वजनिक भएको प्रारम्भिक परिणाम राष्ट्रपति असरफ गनीले स्वागत गर्नुभएको समाचारमा जनाइएको छ ।
जनाइएअनुसार आइतबार सार्वजनिक भएको उक्त निर्वाचनको प्रारम्भिक परिणामलाई उहाँले निष्पक्ष भन्नुभएको छ । साथै उहाँले सो निर्वाचनका लागि अफगानिस्तानको निर्वाचन आयोगलाई धन्यवाद पनि दिनुभएको काबुलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
सन् २००१ मा अफगानिस्तानबाट तालिबानको शासन हटेपछि भएको चौथो पटक राष्ट्रपतिको निर्वाचन गत सेप्टेम्बर २८ मा भएको थियो । निर्वाचनमा अफगानिस्तानका हालका राष्ट्रपतिले ५०.६४ मत प्राप्त गर्नुभएको छ भने अर्काे प्रत्याशी अब्दुल्लाहले ३९.५२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
तर सो निर्वाचनको प्रारम्भिक परिणाम भने झण्डै तीन महिनापछि आइतबार सार्वजनिक भएको बताइएको छ ।
News Desk 0 response सोमवार, पुस ७, २०७६
यो निर्वाचन परिणामले अफगानिस्तानलाई दुविधाबाट राजनीतिक सहजतातर्फ लगेको प्रतिक्रिया राष्ट्रपति गनीले दिनुभएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



