

कर्मचारी समायोजनका मनोवैज्ञानिक समस्यालाई मिलाउने नवनियुक्त मन्त्रीको बाचा
पदभार ग्रहणपछि बोल्दै उनले आफुमाझ चारवटा ठूला चुनौती रहेको बताए ।
-
काठमाडौं ।
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कर्मचारी समायोजनका मनोवैज्ञानिक समस्यालाई मिलाउने बताएका छन् । कर्मचारी प्रशासन नै खत्तम छन् भन्ने आफ्नो मान्यता नरहेको उनले सुनाए । पदभार ग्रहणपछि बोल्दै उनले आफुमाझ चारवटा ठूला चुनौती रहेको बताए । राज्य व्यवस्था समितिमा रहेको संघीय निजामती कर्मचारी ऐनसम्बन्धी विधेयकलाई पार लगाउनुपर्ने चुनौती आफूलाई रहेको उनको भनाई छ । प्रत्येक स्थानीय तहका केन्द्रलाई मूल सडक मा जोड्ने काम पुरा गर्ने प्रतिवद्धता उनले जनाए । त्यसैगरी कर्मचारी प्रशासन चुस्त दुरुस्त राखेर चलायमान बनाउन आफूले भूमिका खेल्ने उनले सुनाए। ‘कर्मचारी संयन्त्रमा मात्रै समस्या होइन, नीतिगत सुधार पनि आवश्यक छ। त्यसमा काम गर्छौँ’, उनले भने, ‘कर्मचारी नै खत्तम छन् भन्ने मेरो मान्यता, होइन, म बिगार्दिनँ, सपार्नतिर लाग्छु। कर्मचारी संयन्त्रलाई चलायमान बनाउँछु।’
News Desk 0 response बिहिबार, मंसिर ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


