खुलामञ्चमा टहरा बनाएर भाडामा दिन नक्कली कागज बनाउने कार्की मन्त्रालय तानिए
कांग्रेस निकट स्थानीय तह कर्मचारी युनियनको एउटा समूहले कार्कीलाई मन्त्रालयमा तानिए आन्दोलन गर्ने चेतावनी दिएको छ । युनियनका महानगर कमिटी अध्यक्ष कृष्ण सोती एक लाख सात हजार घुससहित दुई दिनअघि पक्राउ परेकाले युनियनका अर्का नेता हरि कुँवरले आन्दोलनको चेतावनी दिएका छन् ।
-
काठमाडौं ।
खुलामञ्चको जग्गामा टहरा बनाएर भाडामा दिन नक्कली कागज बनाउनेदेखि बसपार्कको टावर ठेक्कामा समेत जोडिएका काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ ।
३१ असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र लेखी कार्कीलाई अर्को निर्णय नभएसम्मका लागि मन्त्रालयमा हाजिर हुन पठाउन पत्राचार गरेको थियो ।
भोलिपल्टै अर्थात साउन १ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कार्कीलाई मन्त्रालयमा हाजिर हुन जान तोक लगाए । कार्की भने कर्मचारीहरुमा लबिङ गरेका छन् ।
कांग्रेस निकट स्थानीय तह कर्मचारी युनियनको एउटा समूहले कार्कीलाई मन्त्रालयमा तानिए आन्दोलन गर्ने चेतावनी दिएको छ । युनियनका महानगर कमिटी अध्यक्ष कृष्ण सोती एक लाख सात हजार घुससहित दुई दिनअघि पक्राउ परेकाले युनियनका अर्का नेता हरि कुँवरले आन्दोलनको चेतावनी दिएका छन् ।
News Desk 0 response बिहिबार, साउन २, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३