

बिदेश जाने महिला कामदारमाथि सरकारी कर्मचारीकै मिलेमतोमा ज्यादती
मानव अधिकार आयोगकै प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने महिला कामदारमाथि गम्भीर ज्यादती र जोखिम हुने गरेको उल्लेख गरेको छ । यसरी महिला कामदारहरु ओसारपसार गर्न सरकारी कर्मचारी नै संलग्न हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
-
काठमाडौं ।
मानव अधिकार आयोगकै प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने महिला कामदारमाथि गम्भीर ज्यादती र जोखिम हुने गरेको उल्लेख गरेको छ । यसरी महिला कामदारहरु ओसारपसार गर्न सरकारी कर्मचारी नै संलग्न हुने गरेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारमा रहेका महिलाहरु यौन शोषणमा परी अनिच्छित गर्भाधारणबाट जन्मिएका सन्तानको जन्म दर्ता हुन नसकेको औल्याउँदै आयोगले उनीहरुको जन्मदर्ताको ब्यवस्था गर्न सरकारलाई सुझाव दिइएको छ । आयोगले सार्वजनिक गरेको ‘आप्रवासी कामदार भर्ना अभ्यास र न्यायमा पहुँच’ अनुसन्धान प्रतिवेदनमा प्रतिबन्ध र उमेर हदलाई महिलामाथिको विभेद मानेको छ र महिलालाई आफ्नो निर्णय गर्ने अधिकार प्रदान गर्न भनेको छ ।
औपचारिक र अनौपचारिक रुपमै विदेश जाने महिलाहरुसमेत जोखिम रहेको पाइएको छ । त्यसमा पनि अनौपचारिक रुपमा श्रम स्वीकृति विनै विदेश जाने महिलाहरुमा झन् ठूला समस्या आउने गरेका अनुसन्धानको निष्कर्ष छ ।
अनौपचारिक रुपमा विदेश जानेरपुर्याइने महिला कामदार भवितव्य पर्न गई अंगभंग वा मृत्यु भएमा कल्याणकारी कोष तथा बीमालगायतका आर्थिक सहायतासमेत प्राप्त गर्न नसक्ने भएकाले जोखिम बढी रहेको प्रतिवेदनमा उल्लेख छ । उनीहरु जवरजस्ती बेचबिखनको जोखिममा पर्ने गरेको छन् ।
News Desk 0 response मङ्लबार, असार ३१, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



