

निजामती सेवामा प्रवेश गर्ने उमेर घटाउन चर्को लबिङ
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा ऐनमाथिको छलफलमा सांसदहरुले १८ वर्ष घटाएर १६ बर्षमै निजामती सेवामा प्रवेश गर्न पाउनु पर्ने माग राखेको थिए ।
-
काठमाडौं ।
यस अघि निजामती कर्मचारीको अवकाश उमेर हदका बिषयमा खुवै बहश भएको थियो । अव निजामतीमा प्रवेशका लागि उमेर हद घटायन लविङ हुन थालेको छ । सांसदहरुले निजामती सेवा प्रवेशको न्युनतम उमेर हद हटाउन माग गरेका हुन् ।
News Desk 0 response आइतवार, असार १५, २०७६
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा ऐनमाथिको छलफलमा सांसदहरुले १८ वर्ष घटाएर १६ बर्षमै निजामती सेवामा प्रवेश गर्न पाउनु पर्ने माग राखेको थिए । उमेरको हद हटाई शैक्षिक योग्यतालाई मात्र उल्लेख गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
खरदार बन्न एसईई पास गरे पुग्ने भएकाले माध्यमिक शिक्षा परीक्षा उतीर्ण गरेपछि र नेपाली नागरिक भएपछि सेवा प्रवेश गर्न पाउनुपर्नेमा सांसदहरुले जोड दिए ।
सांसदहरुले निजामति सेवा प्रवेशको उमेर हद पनि ३५ वर्षबाट घटाएर ३० वर्ष बनाउनुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



