

-
काठमाडौं ।
लोक सेवाको विज्ञापनका विषयमा निक्कै रोष प्रकट हुन थालेको छ । संसदीय समितिका एक सभापतिलेनै समितिको निर्देशन नमान्ने पण्डितको अभिव्यक्तिप्रति रोष प्रकट गरेपछि यो बिषय अझै गरम बनेको हो ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदीय समितिका सभापति तथा राजपा नेता लक्ष्मणलाल कर्णले राज्य व्यवस्था तथा सुशासनज समितिको निर्देशनलाई सरकारले कार्यान्वयन गर्नुपर्ने धारणा राखे। उनले भने, ‘संसदको निर्देशन मन्त्री मान्दिनँ भन्नुभएको छ । यो गलत कुरा हो ।’
संविधानको प्रस्तावनामा र धारा ४२ मा स्पष्ट समानुपातिक समावेशी राज्यको परिकल्पना गरिएको बताए ।
लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले पनि समितिको निर्देशन नमान्ने बताएको उल्लेख गरे ।
यो मुलुक समावेशी समानुपातिक हुन्छ भन्ने संविधानको प्रस्तावनामा छ । यसैगरी धारा ४२ मा सवै अंग समावेशी समानुपातिक हुने भनिएको छ। यो व्यवस्थालाई अपहरण गर्न नपाईने उनको धारणा थियो ।
News Desk 0 response सोमवार, असार २, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



