

-
काठमाडौं ।
गर्मीमा अस्पताल तथा स्वास्थ्यचौकीमा झाडापखाला ज्वराको बिरामी बढ्ने भएको कारण स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ ।
विभागले जाजरकोटका स्वास्थ्यकर्मीलाई काज वा बिदामा नबस्न परिपत्र गरिसकेको छ । अन्य जिल्लामा पनि आवश्यकता अनुसार त्यस्तो परिपत्र पठाउने विभागको योजना छ । जाजरकोटमा झाडापखाला र स्वाइनफ्लु लगायतका रोगबाट २ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ ।
रोगको महामारी फैलनसक्ने भएकाले स्वास्थ्यकर्मी काज र बिदामा तत्कालको लागि रोकिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
जाजरकोटको दुर्गम गाउँमा झाडापखालाका कारण ५० हजार भन्दा बढी प्रभावित भएका छन् ।
News Desk 0 response मङ्लबार, जेष्ठ १४, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



