कर्मचारी समायोजनमा यस्तो भद्रगोल
समायोजन क्रममा १ नं. प्रदेशका झापा, मोरङ र सुनसरीमा चाहिनेभन्दा बढी सहायक र अधिकृतस्तरका कर्मचारी पुगेका छन् । तर, ताप्लेजुङदेखि सोलुसम्म कर्मचारीको खडेरी नै लागेको छ । समायोजनमा परेका कर्मचारीले पनि विराटनगरतिरै काज बनाउने भएपछि अहिले विराटनगरका अड्डामा कर्मचारीका लागि बस्ने टेबुल कुर्सीसम्मको अभाव छ । तर, त्यहाँ सहसचिव र उपसचिवहरू समायोजनमा परेर पनि नपुगिदिँदा नीतिनिर्माणकै तहमा चरम समस्या आइलागेको छ ।
-
काठमाडौं ।

News Desk 0 response बुधबार, बैशाख ११, २०७६
प्रदेश ३ मा पनि समस्या त्यही छ । प्रदेश सरकारले अधिकृत पुग्यो, उपसचिव र सहसचिव पठाउन भनेर सामान्य प्रशासन मन्त्रालयलाई तोकता गरेको ग¥यै छ । तर, पठाउनेले मात्र पठाएर भएन, जानेहरू पावर लगाएर काठमाडौंमै बस्ने भएपछि । त्यसमाथि उनीहरूको तर्क छ, काठमाडौं पनि प्रदेश ३ नै त हो ।
समायोजनका क्रममा भेदभाव पनि कतिसम्म गरिएछ भने, प्रदेश २ मा कालो छाला हेरी–हेरी कर्मचारी पठाइएका छन् । मागेर प्रदेश २ मा जान चाहनेबाहेक मन्त्रालयले समायोजन गरेका कर्मचारी सबैजसो मधेसीमूलका छन् ।

सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९

स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९