

-
राजविराजस्थित सिँचाई कार्यालयमा आएका दुई मेयरलाई प्रहरीले धक्का दिएर वाहिर निकालेको छ । कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न खोजेपछि जनप्रतिनिधिलाई प्रहरीले धक्का दिएको हो ।
आफनो नगरपालिका क्षेत्रभित्र संचालन भइरहेको योजनाका विषयमा कार्यालयले जानकारी नदिएको र योजनाको विवरण माग गर्दा पनि उपलब्ध नगराएको जनप्रनितिनिधिले गुनासो गरे।
डिभिजन प्रमुखले मनोमानी गरेको आरोप लगाउँदै बोदेबरसाईन नगरपालिकाका मेयर आतिसकुमार सिंह यादव र खडक नगरपालिकाका मेयर हेमायु हकसहित वडाअध्यक्ष लगायतका जनप्रतिनिधि जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए। प्रहरीको धक्कामुक्की र अवरोधपछि जनप्रतिनिधिहरू फर्केका छन्।संघीय सरकार तथा प्रदेश सरकारले सिँचाई तथा नदी नियन्त्रणका लागि छुट्याएको बजेटमा डिभिजन कार्यालयले मनोमानी गरेको मेयर आतिशले बताए। खडक र बिहुल नदी नियन्त्रणका लागि ४÷४ करोड बजेट आएको जानकारीमा आएपनि त्यो विषय गुपचुपमै राखेर डिभिजन प्रमुखले भ्रष्टाचारको नाङ्गो नाच देखाईरहेको उनको आरोप छ।
-तस्वीर, नेपाललाईभ
News Desk 0 response आइतवार, चैत्र २४, २०७५

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन : सरकारका प्रवक्ता
शुक्रबार, जेष्ठ २९, २०८३
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर
बिहिबार, जेष्ठ २८, २०८३-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



