

समायोजनपछि संघको दरवन्दी कटौती गरेर नयाँ भर्ना
समायोजन प्रक्रिया अधिकांश कर्मचारीको रोजाई संघमा भएपछि संघका दरबन्दी कटौती गर्नुपर्छ भन्ने कुरा आएको छ। त्यसैले समायोजनको काम टुंगिएलगत्तै संघमा अर्कोपटक ओएनएम सर्भे गर्ने योजना छ । त्यसोत संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनको काम सकिएपछि तुरुन्तै बीस हजार कर्मचारी भर्ना गरिने योजना रहेको बताएका छन् ।
-
काठमाडौं ।
अधिकांश कर्मचारीको रोजाई संघ भएपछि सरकारले संघमा कर्मचारी कटौती गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका अनुसार समायोजको काम टुंगिएपछि पुनः संगठन तथा व्यवस्थापन सर्भे (ओएएम) गरिने भएको छ। यसपटक गरिने ओएनएम संघको हकमा मात्र हुनेछ। समायोजन प्रक्रिया अधिकांश कर्मचारीको रोजाई संघमा भएपछि संघका दरबन्दी कटौती गर्नुपर्छ भन्ने कुरा आएको छ। त्यसैले समायोजनको काम टुंगिएलगत्तै संघमा अर्कोपटक ओएनएम सर्भे गर्ने योजना छ । त्यसोत संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनको काम सकिएपछि तुरुन्तै बीस हजार कर्मचारी भर्ना गरिने योजना रहेको बताएका छन् । पछिल्लो ओएनएम सर्भे रिपोर्टमा ७ सय ५३ वटै स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत संघको मातहतमा रहने व्यवस्था छ। यसैगरी, सातवटा प्रदेशमा प्रमुख सचिव र प्रदेश सचिव पनि संघको मातहतमा रहने व्यवस्था छ। संघको मातहतमा रहेका कर्मचारी पदहरु प्रदे र स्थानीय तहको मतहतमा आउन सक्ने मन्त्रालयले जनाएको छ।
News Desk 0 response सोमवार, फाल्गुन २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



