-
काठमाडौं ।
आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक संघको लागि सरकारले ‘एक्सन कमिटी’ बनाएको छ । सरकारी चिकित्सकको माग सम्बोधन गर्न मंगलबार स्वास्थ्य मन्त्रालय,सङ्घीय मन्त्रालयका प्रतिनिधि र गोदानका प्रतिनिधि बसेर सम्झौताका लागि मस्यौदा बनाउने कार्यक्रम तय भएको थियो । समिति गठन भएसँगै आफ्ना माग पूरा हुनेमा सरकारी चिकित्सक ढुक्क छन् । सङ्घीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र गोदानका प्रतिनिधि सम्मिलित समिति गठन भएको हो। सङ्घीय मामिला मन्त्रालयमन्त्रालयबाट दिनेश थपिलया र भूपाल बराल, स्वास्थ्य मन्त्रालयबाट डा विकास देवकोटा, जनार्दन गुरागाईँ र महेन्द्र श्रेष्ठ र सरकारी चिकित्सकको प्रतिनिधि यो कमिटीमा रहेका छन्।
News Desk 0 response मङ्लबार, फाल्गुन २१, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३