

-
संघीय संसद् सचिवालयका ३१ कर्मचारीले समायोजन रोजेका छन् । कर्मचारी समायोजन ऐनले संघीय संसद्का कर्मचारीले समेत प्रदेश वा स्थानीय तहमा समायोजन हुन सक्ने व्यवस्था गरेपछि आठजना उपसचिव र २३ शाखा अधिकृतले समायोजन रोजेका हुन् । हाल संघीय संसद्मा चार सयभन्दा बढी कर्मचारी कार्यरत छन् । समायोजन ऐनअनुसार कार्यालय सहयोगीदेखि सहसचिवसम्मले समायोजन रोज्न पाउने व्यवस्था भए पनि संसद् सचिवालयका शाखा अधिकृत र उपसचिवले मात्रै समायोजन रोजेका हुन् ।
समायोजन ऐनअनुसार संसद्का कर्मचारीले समायोजन रोजेको सात दिनभित्र सरकारले समायोजन भएर खटिने कार्यक्षेत्रको टुंगो लगाइसक्नुपर्छ । समायोजन रोज्नेमध्ये अधिकांशले प्रदेशमा रोजेको र केहीले मात्रै स्थानीय तहमा रोजेका छन् । समायोजन रोज्ने उपसचिवहरूमा नेत्रबहादुर कार्की, नेत्र भट्टराई, रञ्जितकुमार यादव, रूपेश साह, डिल्ली रिजाल, सहजित राई, हरिहर पोखरेल र भोला दाहाल छन् ।
News Desk 0 response सोमवार, फाल्गुन २०, २०७५

सम्बन्धित शीर्षकहरु
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



