

भब्य सेना दिवस, फ्रिफल जम्पमा एक घाईते
सेनाको व्यवसायिक क्षमता वृद्धि गर्न सरकारले पहल लिने प्रधानमन्त्रीको प्रतिबद्धता
-
काठमाडौं ।
नेपाली सेनाको व्यवसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहल लिने प्रधानमन्त्रीले सन्देश दिएका छन् । सेना दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहनतम् जिम्मेवारी बहन गरिरहेको नेपाली सेना सरकारको महत्वपूर्ण अंग रहेको बताएका छन् । प्रधानमन्त्रीले सन्देशमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्ने ओलीले बिश्वास गरेका छन् ।
प्रधानमन्त्री ओलीले देश समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकोले सेनाले पनि त्यसै मर्म अनुसार काम गर्न अग्रसर हुनुपर्ने सन्देशमा उल्लेख गरेका छन् । नेपाल निर्माणसम्मको यात्रामा नेपाली सेनाले निर्वाह गरेको भूमिका र पुर्याएको योगदान इतिहासको स्वर्णीम पानामा अंकित भइरहेको ओलीको भनाई छ ।
News Desk 0 response सोमवार, फाल्गुन २०, २०७५
फ्रिफल जम्प गर्दा एक घाईते
प्यारासुटको माध्यमबाट फ्रिफल जम्प देखाउने क्रममा दुर्घटना हुँदा एक जना घाइते भएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए। घाइते हुनेमा हुद्दा पूर्णबहादुर खत्रीरहेका छन्। उनको अवस्था गम्भीर रहेको ढकालले बताए। खत्रीलाई उपचारका लागि सैनिक अस्पताल छाउनी लगिएको छ।


सम्बन्धित शीर्षकहरु

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदै
सोमवार, चैत्र ३, २०८१-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१