

प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुन यस्तो छ प्रकृया
सरकारले सकेसम्म आफ्नै वडा कार्यालय, वडा कार्यालयमा नभए स्थानीय तह, स्थानीय तहमा नपाएमा जिल्ला र जिल्लामा नपाए देशभर जहाँ पनि खटाउन सक्ने मन्त्रालयले जनाएको छ ।
-
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नवौं चरणको प्रकृया पूरा गर्नुपर्ने ब्यवस्था छ । सुरुमा बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा व्यक्तिगत विवरणसहितको फारम भरी नाम दर्ता गर्नुपर्नेछ। त्यसपछि वडा कार्यालयमा प्राप्त फारमहरू रोजगार सेवा केन्द्रमा बुझाउनु पर्नेछ। यसका लागि सरकारले ७५३ स्थानीय तहमा करार संयोजक नियुक्तिको प्रकिया अघि बढाएको छ। त्यसपछि रोजगार सेवा केन्द्रमा प्राप्त फारमहरूको आधारमा बेरोजगार व्यक्तिहरूको सूची गाउँ वा नगर कार्यपालीकामा निर्णयका लागि पेस गर्नुपर्नेछ। स्थानीय तहले बेरोजगारहरूको सूची अनुमोदन गर्नुपर्नेछ। व्यवस्थापन सूचना प्राणालीमा प्रविष्ट बेरोजगार व्यक्तिको विवरण रोजगार व्यवस्थापन सूचना प्राणालीमा प्रविष्ट गर्नुपर्नेछ। रोजगार आयोजनाहरूले आवश्यक श्रमिक रोजगार सेवाकेन्द्रमा माग गरी पठाउनुपर्नेछ। रोजगार सेवा केन्द्रमा माग भएबोमोजिमका श्रमिकलाई लाभग्राही परिचयपत्र सहित काम गर्न खटाउनेछ। श्रमिकले रोजगार सेवा केन्द्रले खटाएको क्षेत्रमा गएर काम गर्नुपर्नेछ। सम्बन्धित आयोजनाले काम गरेको दिनको भुक्तानी श्रमिकको बैंक खातामा गर्नुपर्नेछ। सरकारले सकेसम्म आफ्नै वडा कार्यालय, वडा कार्यालयमा नभए स्थानीय तह, स्थानीय तहमा नपाएमा जिल्ला र जिल्लामा नपाए देशभर जहाँ पनि खटाउन सक्ने मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १, २०७५
यी सम्पूर्ण संरचना पूरा गरेपछि पहिचानसहित आवश्यक प्रकृया सुरु गरिने जनाईएको छ ।

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३



