

-
काठमाडौं ।
छ महिनादेखि बिश्वबिद्यालय प्राज्ञिक परिषदविहीन हुँदा पनि कसैले चासो राखेको छैन ।
पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको म्याद गत असार २७ गते सकिएको हो । पूर्वाञ्चल विश्वविद्यालयले हुकुमी शासनजस्तो तोक आदेशका भरमा प्राज्ञिक काम भईरहेको छ । विश्वविद्यालयले चार वर्षे बि. बि. एस., इञ्जिनियरिङ, विज्ञान र प्रविधीका दर्जनौ पाठ्यक्रम पनि नयाा लागू गरेको छ । यही शैक्षिक सत्रदेखि विश्वविद्यालयले एल। एल। वि। कार्यक्रम पनि शुरू गरेको छ । विश्वविद्यालयले परिवर्तन गरेका यति धेरै पाठ्यक्रम प्राज्ञिक परिषदमा वहस हुनै पाएन । यी सबै पाठ्यक्रम उपकुलपतिको तोक आदेशमा लागू गरिएका हुन् ।
विश्वविद्यालयले चार वर्षे बि. एड. को तेश्रो र चौथो, दुई वर्षे एम। एड। को पहिलो, चार वर्षे बि. ए. को तेस्रो र चौथो वर्षमा नयाा पाठ्यक्रम लागू गरेको छ ।प्राज्ञिक परिषदबाट पछि अनुमोदन गराउने गरी पाठ्यक्रम लागू हुनु स्वस्थ्य परम्परा नभएको शिक्षाविद्को तर्क छ ।
News Desk 0 response बिहिबार, माघ २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



