

-
काठमाडौं ।
कर्मचारीले पैसाका लागि कतिसम्म कीर्ते काम गर्दारहेछन् भन्ने कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भर्खरै दर्ता गरेको मुद्धाले देखाएको छ । नेपाल टेलिकम दुरसञ्चार कार्यालय घोराहीका तीन कर्मचारीलाई नक्कली हवाई बिल पेस गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । दाङमा कार्यरत कर्मचारीहरुले कम्पनीको ऐन नियमविपरीत दैनिक भ्रमण भत्ताको दाबी गरी रकमसमेत भुक्तानी लिने गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान थालेको थियो।
अख्तियारले यसरी नक्कली बिल पेस गरी भ्रष्टाचार गर्ने तत्कालीन सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठ र कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरुले हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाई कार्यालयमा पेस गरी रकम भुक्तानी लिएको अख्तियारको अनुसन्धानमा पाइएको थियो।
News Desk 0 response मङ्लबार, माघ २२, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



