

अधिकृतहरुले भने -मुख्य न्यायाधीशका कारण जागीर खान सकिएन
उच्च अदालत तुलसीपुर अन्तर्गत नेपालगन्ज इजलासमा कार्यरत रहेका तीन कर्मचारीले मुख्य न्यायाधीश विष्णुदेव पौडेलविरुद्ध सर्वोच्चमा उजुरी गरेका हुन् ।
-
नयाँ प्रधानन्यायधीश न्याय क्षेत्रको सुधारमा लागेको बताईरहँदा एक मुख्य न्यायाधीशलाई कार्वाहीको माग उनकै कर्मचारीले प्रधानन्यायाधीश गुहारेका छन् ।
उच्च अदालत तुलसीपुर अन्तर्गत नेपालगन्ज इजलासमा कार्यरत रहेका तीन कर्मचारीले मुख्य न्यायाधीश विष्णुदेव पौडेलविरुद्ध सर्वोच्चमा उजुरी गरेका हुन् ।उजुरीकर्ताले न्यायाधीश पौडेल कार्यरत रहेसम्म उच्च अदालतको हित नहुने दाबी गरेका छन् ।
मुख्य न्यायाधीश पौडेलमाथि गम्भीर आरोप लगाउँदै उच्च अदालतमै कार्यरत तीन शाखा अधिकृतले सर्वोच्चका मुख्य रजिष्ट्रार मार्फत प्रधानन्यायाधीश समक्ष उजुरी गरेका हुन्।
यसरी उजुरी गर्नेमा शाखा अधिकृतहरु वीरेन्द्रप्रकाश खड्का, भुपेन्द्र उपाध्याय र पुष्पराज जोशी छन् ।
उनीहरुले मुख्य न्यायाधीश पौडेलको व्यहारका कारण जागिर खान समस्या भएको बताए ।
News Desk 0 response सोमवार, माघ २१, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



