

-
काठमाडौँ । नयाँ मर्यादाक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर असन्तुष्टि प्रकट गरेको छ । परिमार्जन गरेर सरकारले हालै राजपत्रमा प्रकाशित गरेको मर्यादाक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगका पदाधिकारीलाई तल्लो क्रममा राखिएको वताएको छ ।
अख्तियारको सोमबारको बैठकले संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकमा सदस्य रहने पदाधिकारीको मर्यादाक्रम संवैधानिक पदाधिकारीभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहेकाले पुनरावलोकन गर्न भनेको हो ।
संवैधानिक आयोगका पदाधिकारीलाई मर्यादाक्रममा निक्कै तल्लो क्रममा राखिँदा कार्य सम्पादन प्रक्रिया र बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यतासमेत प्रभावित हुने अवस्था सिर्जना हुने अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले बताए ।
News Desk 0 response सोमवार, माघ ७, २०७५
यसले मनोबलमासमेत असर पर्न जाने हुँदा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमासमेतलाई आधार मान्न सरकारलाई आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु
-
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९ -
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
मङ्लबार, माघ २४, २०७९ -
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट..
मङ्लबार, माघ २४, २०७९
-
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९ -
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
मङ्लबार, माघ २४, २०७९ -
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट..
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९