

-
एजेन्सी ।
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन एक पटक फेरि ठूलो पर्दामा देखिने भएकी छिन्। ऐश्वर्याले मणिरत्नमको फिल्म साइन गरिसकेकी छिन्।
यो फिल्म कल्की कृष्णमूर्तिको उपन्यास ‘पोन्नियन सेलभन’ मा आधारित हुनेछ। फिल्ममा ऐश्वर्याले दक्षिण भारतीय स्टार विक्रमको जोडी भएर अभिनय गर्नेछिन्।
फिल्ममा ऐश्वर्या र विक्रमका अलावा विजय सेतुपति, सिम्बु र अयम रविले पनि अभिनय गर्ने बताइएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार निर्देशक मणिरत्नमले उक्त फिल्ममा ऐश्वर्याका साथसाथै अमिताभ बच्चनलाई पनि खेलाउने कोशिस गरिरहेका छन्। उनले अभिताभलाई फिल्मको कथा समेत सुनाइसकेका छन्। तर, अमिताभले फिल्म खेल्नेरनखेल्ने टुंगो भइनसकेको बताइएको छ।
अमिताभ र ऐश्वर्या पछिल्लो पटक २००८ मा फिल्म सरकार राजमा एकसाथ देखिएका थिए।
लामो समयदेखि मणिरत्न कृष्णमूर्तिको उपन्यास पोन्नियन सेलभनमा काम गरिरहेका छन्। यो एक ऐतिहासिक उपन्यास हो। यो उपन्यास पूरा गर्न कृष्णमूर्तिलाई तीन वर्ष लागेको थियो।
News Desk 0 response शुक्रबार, पुस २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



