-
काठमाडौं ।
संसदीय सुनुवाइ समितिमा महाअभियोगको चुनौती सुनेपछि प्रतिबद्धता अनुरुपको काम प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले गर्न थालेका छन् । अहिले स्वीकृत भएपनि पछि दुईतिहाईले अहाअभियोग लाउन सक्ने धम्की सांसदहरुवाट पाएका चोलेन्द्रले
गरेको प्रतिवद्धता देशभरका अदालतमा सुक्ष्म निगरानी गर्ने संयन्त्र सुरु गरेका छन्।
राणाले अनुसार अदालतलाई भ्रष्टाचार र विचौलियारहित बनाउनका लागि पहिलो दिन नै बैठक बसेर केही कदम चालेका छन्।
न्याय परिषद्को उच्च स्तरीय न्यायिक अनुगमन समितिले जिल्ला अदालत ललितपुरको अनुगमन गरेको छ।
जोशीको जिम्मेवारी खोसियो
हिजोदेखि पेसी नतोकिएका न्यायाधीश दिपकराज जोशीको जिम्मेवारीसमेत राणाले खोसेका छन्।आज मेलमिलाप परिषद्को अध्यक्ष खोसेर अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई दिएका छन्।
उच्च अदालत जनकपुरमा बेथिति भएको भन्दै न्याय परिषद्ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेललाई पठाएको छ।
परिषद्ले न्यायाधीशहरू माथि पर्ने उजुरीहरूको छानबिनका लागि प्रधानन्यायाधीशको संयन्त्र सक्रिय बनाउने निर्णयसमेत गरेको छ।
संवैधानिक इजलासमा तोकिए न्यायाधीश
सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक विवादमा मुद्दा हेर्न इजलासमा नयाँ न्यायाधीश तोकिएका छन्।पाँच जना रहने इजलासमा प्रधानन्यायाधीश राणासहित दीपकुमार कार्की,केदारप्रसाद चालिसे,मीरा खड्का र हरिकृष्ण कार्की रहने छन्। आज बसेको न्याय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
News Desk 0 response शुक्रबार, पुस २०, २०७५

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३