-
काठमाडौं । यस अघि नै गाउँले हिरो र तीजको गहना नामक छोटो चलचित्र निर्माण गरेको कम्पनीले गाउँले हिरो २ पनि निर्माण गरेको छ । नेपाली हिन्दुहरुको महना चाड दशैं र शुभ दिपावलीको बषियबस्तु समेटेको यो छोटो चलचित्र निर्वाण फिल्मस्ले निर्माण गरेको हो ।
चलचित्रको कथा र निर्देशन प्रदीप थापाको रहेको छ । यसमा रुद्र पाहिम,रजिना आङदम्वेलगायतका अभिनय गरेका छन् । यो सँगै सन्देशमुलक चलचित्र निर्माण गर्दै जाने योजना रहेको निर्देशक थापाले वताए ।
News Desk 0 response शुक्रबार, अशोज १९, २०७५

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३

रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३