

-
काठमाडौं । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
शनिबार राति अन्तिम क्वार्टरफाइनलमा क्रोएसिया विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
क्रोएसियाले आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४(३ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। त्यसअघि इंग्ल्यान्डले स्विडेनलाई २(० गोलले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो।
यस्तै शुक्रबार फ्रान्सले उरुग्वेलाई २(० गोलले हराएको थियो भने बेल्जियमले ब्राजिललाई २(१ गोलले पराजित गरेको थियो।
अब सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच आगामी मंगलबार राति प्रतिस्पर्धा हुनेछ। अर्को सेमिफाइनलमा इंग्ल्यान्ड र क्रोएसियाबीच बुधबार राति भिडन्त हुनेछ।
योसँगै विश्वकपका ६० खेल सकिएका छन्। अब ४ खेल बाँकी रहेका छन्।
News Desk 0 response आइतवार, असार २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



