

-
काठमाडौं । रुसमा जारी विश्वकप फुटबल २०१८ को प्रथम चरण अर्थात् समूह चरणका सबै प्रतिस्पर्धा सकिएका छन् । र, दोस्रो अर्थात नकआउट चरणका १६ देशको विश्वकप यात्रा अविष्मरणीय रह्यो । पहिलो चरणमै रोचक प्रतिस्पर्धा भयो, जहाँ जर्मनीजस्ता डिफेन्डिङ च्याम्पियन ८० वर्षे इतिहास तोड्दै पहिलोपटक प्रथम चरणबाटै बाहिरिए ।
विभिन्न देश र समयमा भएका विश्वकप छनौट खेलबाट ३२ देश छानिएर विश्वकप भीडन्तका लागि रुस पुगेका थिए । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ती ३२ टिमलार्इ ८ समूहमा विभाजन गरेको थियो । प्रत्येक समूहबाट दुई(दुई देश विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् ।
यसपालिको विश्वकपमा शक्तसशाली भनिएका टिम कमजोर साबित भए भने कतिपय नयाँ टिम बलियोसँग खेल्दै दोस्रो चरण पुगेका छन् । अर्जेन्टिनाजस्ता चर्चित टिम समूह डी बाट मुस्किलले दोस्रो चरण प्रवेश गरेका छन् । एसियाली मुलुकबाट जापान भाग्यले दोस्रो चरण प्रवेश गरेको छ । सेनेगलसँग बराबरी स्कोर रहेको जापान समूह एचबाट फेयर प्लेका आधारमा नकआउट चरण प्रवेश गरेको हो ।
नकआउट चरणमा कुन समूहबाट को परे रु
News Desk 0 response शुक्रबार, असार १५, २०७५
ग्रुप ए १, उरुग्वे २, रसिया
ग्रुप बी १, स्पेन २, पोर्चुगल
ग्रुप सी १, फ्रान्स २, डेनमार्क
ग्रुप डी १, क्रोएसिया २, अर्जेन्टिना
ग्रुप ई १, ब्राजिल २, स्विट्जरल्यान्ड
ग्रुप एफ १, स्वीडेन २, मेक्सिको
ग्रुप जी १, बेल्जियम २, इंग्ल्यान्ड
ग्रुप एच १, कोलम्बिया २, जापान

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


