

-
उरुग्वे विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा स्थान पक्का गरेको छ । साउदी अरेबियालाई पराजित गर्दै उसले यो स्थान हासिल गरेको हो ।
पहिलो खेलमा इजिप्टलाई हराएको उरुग्वेले दोस्रो खेलमा साउदी अरेबियालाई पन्छाउँदै ६ जोडेर नकआउट चरणमा पुगेको हो ।
समुह ए बाट उरुग्वेसंगै आयोजक राष्ट्र रुस पनि अन्तिम १६ मा पुगेको छ । दुबै देशको समान ६ अंक छ । रुसले पहिलो खेलमा साउदीलाई हरायो भने दोस्रो खेलमा इजिप्टलाई पराजित गरेको थियो ।
समुह ए मा रहेका इजिप्ट र साउदी अरेबिया दुबै समुहचरणबाटै बाहिरीएका छन् ।
यद्यपी समूह चरणको अन्तिम खेल भने चारै राष्ट्रले खेल्न बाँकी छ । उरुग्वे र आयोजक रसियाबीचको अन्तिम खेलले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
दोस्रो खेलमा साउदीलाई उरुग्वेले १–० गोल पराजित गरेको हो । खेलको २३ औं मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णयक बन्यो ।
News Desk 0 response बिहिबार, असार ७, २०७५

सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३


