-
काठमाडौ ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको काम सन्तुष्ट नभएको भन्दै स्पष्टिकरण सोधिएको छ । मन्त्रिपरिषद् बैठकबाट औपचारिक निर्णय गराएर प्रधानमन्त्री ओलीले प्रबन्ध निर्देशक राजभण्डारीलाई सात दिने स्पष्टीकरण सोधेका छन्। केही दिन अघि प्रधानमन्त्री केपी ओलीले राजभण्डारीलाई बोलाएर ‘सन्तोषजनक’ काम नगरेको भन्दै नसुध्रिए कारबाही गर्ने चेतावनी दिएका थिए।
प्रधानमन्त्री ओलीले ‘फोरजी सेवा’ बिस्तारका विषयलाई लिएर स्पष्टीकरण सोधेका हुन्। स्रोतहरूका अनुसार, फोरजी विस्तारमा अनावश्यक ढिलाइ गरेको तथा अन्य नगरी नहुने काम पनि अड्को थापेर अगाडि नबढाएको आरोप राजभण्डारीमाथि लगाइएको छ।
News Desk 0 response मङ्लबार, बैशाख २५, २०७५

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३