

-
काठमाडौं ।
नेपाली कला क्षेत्रमा प्रियंका कार्की क्षमतावान र सुन्दर नायिकामा चिनिन्छिन । उनको करियर उचाई अहिले अरु अभिनेत्रीहरुको तुलनामा धेरै माथि पुगेको छ ।
News Desk 0 response सोमवार, बैशाख १७, २०७५
प्रियंकाको हालै एक विज्ञापनमा भएको अनुबन्धले पनि उनको करियरको उचाई स्पष्ट हुन्छ । भारतको बिस्कुट कम्पनी ब्रिटानियाले प्रियंकालाई नेपालको लागि दुत नियुक्त गरेको छ ।
प्रियंका कार्कीद्वारा अभिनित ‘कोहलपुर एक्सप्रेस’ अहिले हलहरुमा प्रदर्शन भैरहेको छ । उक्त फिल्ममा प्रियंकाको भूमिका र अभिनयलाई दर्शकले मन पराइरहेका छन् ।

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



