

-
कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने ताख्हार प्रान्तमा लुकेर बसेका तालिवान आतङ्ककारी लक्षित अफगान सुरक्षा बलले गरेको कारबाहीमा परी कम्तीमा आठ आतङ्ककारी मारिएका छन् ।
कुन्दुजको उत्तरी क्षेत्रका सेनाका प्रवक्ता गुलाम हज्रात कारीमीले सोमबार सो जानकारी दिएका छन्।
आइतबार अबेर राति कुन्दुज प्रान्तको दासत ‘ए’ आर्ची जिल्लामा लुकेर बसेका तालिवान आतङ्ककारी लक्षित हवाई कारबाहीमा तालिवान समूहका कमाण्डर मुल्लाह जुलफिकारसहित तीन जनाको मृत्यु भएको छ ।
यस कारबाहीमा परी अन्य छ जना घाइते भएका छन् । ताख्हार प्रान्तको याङ्गी कला र चाब जिल्लामा भएको यस्तै सुरक्षा कारबाहीमा परी पाँच आतङ्ककारी मारिनुको साथै अन्य केही घाइते भएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।यस कारबाही र हताहतको विषयमा अफगान सरकारसँग द्वन्द्व जारी राखेका तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



