

-
एजेन्सी । अमेरिकाको टेक्सासमा आफूले भनेको केटासँग विवाह गर्न नमानेको भन्दै आफ्नी १६ वर्षीया छोरीमाथि तातो तेल खन्याउने बाबुआमा पक्राउ परेका छन् । टेक्सस हाइ स्कुल पढ्ने मारिब अल हिस्मावीमाथि उनका बाबुआमाले लगातार शारीरिक हिंसा गर्ने गरेको टेक्सस पुलिसले जानकारी दिएकोे छ ।
३४ वर्षीय बाबु अब्दुल्ला र ३३ वर्षीया आमा हमदियाले विहे गर्न नमान्दा बेहोश हुनेगरि पिटेर शरीरमा तातो तेल खन्याएपछि विवाहको मिति अगाडि नै जनवरीमा मारिब घर छाडेर भागेकी थिइन् । यसपछि उनीहरु मारिबको खोजी गर्न पुलिसकहाँ पुगेका थिए । तर हराएकी मारिबलाई भने बाल सुरक्षा सेवाले हेरचाह गरिरहेको थियो ।
यसपछि खोजीकै क्रममा उनलाई यसै महिना पुलिसले बाल संस्थाबाट फेला पारेको थियो । यसरी उनलाई पत्ता लगाएपछि मात्र अपराधी बाबुआमाबारे खुलासा भएको डेलीमेलले जनाएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४


सम्बन्धित शीर्षकहरु
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९