

-
दक्षिण कोरिया । माओवादी केन्द्र-नेकपा एमाले माउ पार्टीहरु एकताको प्रक्रियामा रहँदै गर्दा यसका प्रवासी संगठनहरु पनि एकिकरणको तयारीमा जुटेका छन्।
कोरियामा क्रियाशील दुई पार्टिका छुट्टाछुट्टै संगठनहरु प्रवासी नेपाली मञ्च दक्षिण कोरिया र नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले संयुक्त विज्ञप्ति निकाल्दै आगामी दिनमा एउटै संगठनको रुपमा अगाडि बढ्ने संकेत गरेका हुन्।
दुई संगठनका अध्यक्षद्धारा हस्ताक्षरित विज्ञप्तिमा आगामी दिनमा कार्यक्रम गर्दा सँगै गर्ने जनाइएको छ।
कोरियाको राजधानी सोउलमा भएको भेलामा दुवै संगठनका अध्यक्षहरुको नेतृत्वमा संगठनका नेताहरु सहभागी थिए। भेलामा प्रवासी नेपाली मञ्चको तर्फबाट केन्द्रीय अध्यक्ष परशुराम सापकोटा, केन्द्रीय सल्लाहकारहरु गोविन्द गाउँले, सिर्जना नेपाली, केन्द्रीय उपाध्यक्ष लाल साउद, महासचिव श्रमदीप चौलागाई, बुसान कमिटीका सल्लाहकार मीनराज पोख्रेल लगायत पदाधिकारी तथा सदस्यहरु समेत सहभागी थिए।
त्यसैगरी नेपाली जनप्रगतिशिल मञ्चबाट केन्द्रीय अध्यक्ष खगेन्द्र बुढामगर, उपाध्यक्ष ईश्वर कठायत, महासचिव नवीन गुरुङ लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरु समेत भेलामा उपस्थित थिए।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



