अन्तर्राष्ट्रिय

गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको मृत्यु

उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको मृत्यु भएको छ । तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा अरु २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले...

हङ्गेरीको सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने घोषणा गरेको छ ।

आईसीसीको गिरफ्तारी पुर्जीअन्तर्गत खोजी गरिएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हङ्गेरी राज्य भ्रमणका लागि आइपुगेको केही घण्टापछि प्रधानमन्त्री भिक्टर ओर्बनको सरकारका एक वरिष्ठ अधिकारीले यो कदमको घोषणा गरेका बीबीसीले जनाएको छ । गएको नोभेम्बरमा गिरफ्तारी...

म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजारभन्दा बढी पुग्यो

याङ्गुन : म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या तीन हजार नाघेको जुन्ता सरकारले बिहीबार जनाएको छ । छ दिन पहिले ७.७ म्याग्नीच्यूडको गएको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५...

ट्रम्पले अमेरिकामा आयात हुने सबै बस्तुमा लगाए आयातकर, शुक्रबारबाट लागू हुने

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित सबै बस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषण शुक्रबारदेखि लागू हुने भएको छ । जुन विश्व व्यापारका लागि महत्वपूर्ण क्षण हुने बताइएको छ । केही देशमाथि...

अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने

अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्रीलाई अनुमोदन गरेको छ । अमेरिकी विदेश मन्त्रालयले ५ अर्ब ५८ करोड अमेरिकी डलर बराबरको लडाकू विमान फिलिपिन्सलाई बिक्री गर्न लागेको बताएको एएफपीले जनाएको छ । यी...

भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको मृत्यु

भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोट भएपछि आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् । बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका मजदुर...