अन्तर्राष्ट्रिय

हवाई हमलापछि पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यालयहरू बन्द, परीक्षा स्थगित

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रदेशमा विद्यालयहरू बन्द गरिएका छन् । उक्त प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था बन्द गरिने घोषणा गरेकी छन्। अलजजिराका अनुसार शरीफले विश्वविद्यालय र कलेजहरूमा हुने परीक्षा...

कश्मीरमा भएको भारतीय आक्रमणको क्षति सार्वजनिक, पाकिस्तानले प्रतिकार गर्ने

काठमाडौं : पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन...

मध्यरातमा भारतद्वारा पाकिस्तानमा हवाई आक्रमण : दुई बालबालिकासहित सात जनाको मृत्यु

भारतीय सेनाले गएराति पाकिस्तान र जम्मू–कश्मीरमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा...

भारत र पाकिस्तानबीच युद्धको खतरा बढ्दो, बुधबार भारतमा देशव्यापी युद्ध अभ्यास गरिदैँ

भारत र पाकिस्तानबीच युद्ध हुन सक्ने हल्लाहरुका बीचमा भारतले बुधबार आफ्ना नागरिकहरुलाई युद्धको पूर्वाभ्यास (मक ड्रिल) गर्न निर्देशन दिएको छ । एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी कस्मिरको पहलगाममा भएको हमलापछि भारत र...

गाजामा युद्ध सुरू भएयता १६ हजारभन्दा धेरै बालबालिकाको मृत्यु : स्वास्थ्य अधिकारी

सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरू भएयता गाजा पट्टीमा १६ हजारभन्दा धेरै बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार हरेक ४० मिनेटमा एक जना बच्चाको ज्यान...

भोलि देशभर ‘सिभिल डिफेन्स पूर्वाभ्यास गर्न भारत सरकारको निर्देशन

भारत सरकारको गृह मन्त्रालयले सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई भोलि ुसिभिल डिफेन्सु पूर्वाभ्यास अर्थात् ‘मक ड्रिल’ गर्न निर्देशन दिएको छ । पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीचमा यसलाई धेरै...