

अन्तर्राष्ट्रिय
युक्रेनी गुप्तचर अधिकारीको राजधानी किभमा गोली हानी हत्या
किभ : युक्रेनको राजधानी किभमा एक वरिष्ठ युक्रेनी गुप्तचर अधिकारीको दिनदहाडै गोली हानी हत्या भएको अधिकारीहरूले बताएका छन्। सामाजिक सञ्जालमा प्रसारित फुटेजमा देखिएअनुसार, युक्रेनको आन्तरिक सुरक्षा सेवा ९एसबीयू० का ती एजेन्टलाई एक अज्ञात आक्रमणकारीले...
शुक्रबार, असार २७, २०८२बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना गरिरहेको छ : प्रतिवेदन
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना गरिरहेको एक प्रतिवेदनले चेतावनी दिएको छ । बेलायतले इरानबाट खतराको सामना गरिरहेको र सरकारले यसको सामना गर्न अझ बढी कदम चाल्नुपर्ने संसद्को गुप्तचर तथा सुरक्षा समितिलाई उद्धृत...
बिहिबार, असार २६, २०८२बेलायतका पूर्वप्रधानमन्त्री सुनक बैंकको जागिरमा आबद्ध
बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक अमेरिकी बहुराष्ट्रिय बैंक गोल्डम्यान स्यासमा नियुक्त भएका छन् । सुनकलाई बैंकले आफ्नो वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको बीबीसीले जनाएको छ । भारतीय मूलका ऋषि सुनकले बेलायतको प्रधानमन्त्री हुनुअघि पनि गोल्डम्यान स्यासमा...
बुधबार, असार २५, २०८२ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत आयात कर घोषणा
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्त १ बाट दक्षिण कोरिया र जापानबाट अमेरिका भित्रिने उत्पादनहरूमा २५ प्रतिशत आयात कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, आफूले दुवै...
मङ्लबार, असार २४, २०८२अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको सङ्केत
काठमाडौं : इरानका राष्ट्रपति मसुद पेजेश्कियनले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी लगानीकर्ताहरूलाई इरानमा लगानी गर्न अनुमति दिन सकिने सङ्केत दिएको बताएका छन्। राष्ट्रपति पेजेश्कियनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘हाम्रो...
मङ्लबार, असार २४, २०८२मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए सैनिकको मृत्यु
उत्तरी इराकको गुफामा खोजी अभियानका क्रममा मिथेन ग्यासको सम्पर्कमा आएर टर्किएका १२ जना सैनिकको मृत्यु भएको छ । हिजो गुफा खोजी र सफा गर्ने कार्यका क्रममा कम्तीमा १९ जना सैनिक मिथेन ग्यासको सम्पर्कमा आएकामा...
सोमवार, असार २३, २०८२-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


