

-
काठमाडौं : इरानका राष्ट्रपति मसुद पेजेश्कियनले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी लगानीकर्ताहरूलाई इरानमा लगानी गर्न अनुमति दिन सकिने सङ्केत दिएको बताएका छन्।
राष्ट्रपति पेजेश्कियनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘हाम्रो सर्वोच्च नेतासँग भएको कुराकानीमा उहाँले विश्वास व्यक्त गर्नुभयो कि अमेरिकी लगानीकर्ताहरू इरान आउन सक्छन् र उनीहरूको गतिविधिमा कुनै अवरोध छैन। दुर्भाग्यवश, इजरायल नै यस क्षेत्रको शान्तिको मुख्य बाधा हो।’
यदि इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू हटाइएमा अमेरिकीसहित अन्य मुलुकका लगानीकर्ताहरूलाई खुला वातावरणमा लगानी गर्ने अवसर प्राप्त हुने उनले उनले स्पष्ट पारे। ‘अमेरिकी लगानीकर्ताहरूका लागि कुनै रोकतोक छैन,’ पेजेश्कियनले लेखेका छन्।
News Desk 0 response मङ्लबार, असार २४, २०८२

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



