अन्तर्राष्ट्रिय

अलास्कामा शक्तिशाली भूकम्प

अलास्का : अमेरिकाको अलास्का राज्यको दक्षिणी तट क्षेत्रमा बुधबार आएको ७।३ म्याग्निच्युडको भूकम्पपछि जारी गरिएको सुनामी चेतावनीलाई केहीबेरमा नै एडभाइजरीमा झारिएको छ। अमेरिकी नेसनल वेदर सर्भिस ९एनडब्लूएस० का अनुसार भूकम्प स्थानीय समयअनुसार दिउँसो १२:३७...

साना देशहरूमा अमेरिकाको नयाँ भन्सार नीति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिका र क्यारिबियन क्षेत्रका साना देशहरुबाट आयात हुने सामानमा १० प्रतिशतभन्दा बढी भन्सार कर लगाउने बताका छन् । सबै देशहरूका लागि एउटै मात्रामा कर लगाउने बताउँदै ट्रम्पले करको दर १०...

सिरियामा इजरायली आक्रमण : एक सर्वसाधारणको मृत्यु, १८ जना घाइते

दमास्कस : इजरायली रक्षा बल (आईडीएफ) ले सिरियाको राजधानी दमास्कसमा रहेको राष्ट्रपति भवनको वरपर र सैन्य मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको पुष्टि गरेको छ। इजरायली सेनाले एक्समा पोस्ट गर्दै उक्त क्षेत्रमा रहेको ‘सैन्य...

गाजामा सहायता वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

प्यालेस्टाइनको गाजामा सहायता वितरण स्थलमा भागदौड हुँदा २० जनाको मृत्यु भएको छ । दक्षिणी गाजामा रहेको एक सहायता वितरण केन्द्रमा भागदौड हुँदा खाना लिन खोज्ने २० जनाको ज्यान गएको अमेरिका र इजरायल समर्थित गाजा...

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य राष्ट्रहरूबीचको मतभेदका कारण कुनै ठोस निर्णय लिन सकिने सम्भावना कम देखिएको अन्तर्राराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको...

बिबेक नेपालद्वारा एनआरएनए एनसिसी सदस्य पदका लागि उम्मेदवारी घोषणा

अस्ट्रेलियामा बसोबास गर्दै आएका र मूल घर सिन्धुपाल्चोक, नेपाल रहेको सामाजिक अभियन्ता तथा युवा नेतृत्‍वकर्ता बिबेक नेपालले आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) सदस्य पदमा उम्मेदवारी घोषणा...