

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिका र क्यारिबियन क्षेत्रका साना देशहरुबाट आयात हुने सामानमा १० प्रतिशतभन्दा बढी भन्सार कर लगाउने बताका छन् ।
सबै देशहरूका लागि एउटै मात्रामा कर लगाउने बताउँदै ट्रम्पले करको दर १० प्रतिशतभन्दा केही माथि रहेको समाचार संस्था एपीले जनाएको छ । उनले कम्तीमा एक सय देशबाट आउने सामानमा यो कर लागू हुने योजना सुनाका हुन् ।
अमेरिकी व्यापार सचिव व्यापार सचिव हावार्ड लुटनिकले कर लगाइने देशहरूमा मुख्यतः अफ्रिका र क्यारिबियन क्षेत्र पर्ने बताएका छन् ।
यस महिनाको शुरूमा राष्ट्रपति ट्रम्पले दुई दर्जनजति देशहरू र युरोपेली सङ्घलाई पत्र पठाउँदै अगस्ट १ देखि लागू हुने नयाँ भन्सार करहरूको जानकारी दिएका थिए।
त्यसबेलाको कर घोषणाले अमेरिकी वित्तीय बजारमा उथलपुथल ल्याएको थियो, जसका कारण ट्रम्पले ९० दिनको वार्ता अवधिको घोषणा गरेका थिए । यो अवधि जुलाई ९ मा समाप्त भइसकेको छ ।
News Desk 0 response बिहिबार, साउन २, २०८२

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



