अन्तर्राष्ट्रिय

ट्रम्प र मोदीबीच फोन वार्ता, दुवै देशका वैज्ञानिक मिलेर खोप पत्ता लगाउने प्रतिबद्धता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार साँझ फोनवार्ता भएको छ । प्राप्त समाचारअनुसार उनीहरूबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा...

बहुसङ्ख्यक अमेरिकी घरबाहिरको काममा

वासिङ्टन । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएपनि बहुसङ्ख्यकले आफ्नो घरबाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये छ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका...

भारतमा कोरोनाबाट संक्रमितको संख्या ८२ हजारभन्दा बढी

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा थप ३ हजार ९६७ जना कोरोना भाइरस संक्रमित भएपछि भाइरसको संक्रमितको संख्या शुक्रबारसम्म ८१ हजार ९७० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा...

विश्व व्यापार संगठनका अध्यक्ष अजिभिडोद्वारा राजीनामा

जेनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ) का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको बिहीबार घोषणा गरेका छन् । अमेरिका–चीनबीच व्यापार तनाब जारी नै रहेको तथा कोरोना भाइरसका कारण...

कोरोना भाइरस: मृत्यु हुनेहरूको सङ्ख्या तीन लाख नाघ्यो, ४४ लाख भन्दा बढी सङ्क्रमित

कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउनेहरूको सङ्ख्या तीन लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४४ लाख भन्दा बढी सङ्क्रमित भइसकेका छन् । उक्त सङ्क्रमणबाट निको हुनेहरूको सङ्ख्या भने १५ लाख पुगेको...

कोरोना अपडेटः विश्वभर २ लाख ९८ हजारको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८...