अन्तर्राष्ट्रिय

चीनको सैनिक बजेटमा ६.६ प्रतिशत वृद्धि

बेइजिङ । चीनले सन् २०२० मा सैन्य बजेटमा ६.६ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । राष्ट्रिय पिपुल्स कङ्ग्रेसमा प्रस्तुत यो बजेट वृद्धिदर विगतको तुलनामा केही कम हो । संयुक्तराज्य अमेरिकापछि दोस्रो बढी सैन्य...

भारतको जिडिपी २० प्रतिशत बढ्ने अनुमान

लन्डन । भारतको सन् २०२० को अन्तिम चौमासिकमा देशव्यापी लकडाउन हटाइए कूल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । लकडाउनका कारण दोस्रो चौमासिकमा समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा गोल्डम्यान...

अफगान राष्ट्रपतिसँग शान्ति प्रक्रियाबारे छलफल

काबुल । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मी खलिलजाद र अफगानिस्तानका राष्ट्रपति असरफ घनीबीच बिहीबार राजधानी काबुलमा भेटवार्ता भएको छ । उनीहरुबीच अफगानिस्तानको शान्ति प्रक्रियाको विषयमा कुराकानी भएको बताइएको छ । शान्ति वार्ताका लागि यस...

विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो : डब्लुएचओ

वासिङ्टन । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सामान्यीकरण” को सङ्केतका रूपमा वार्षिक जी७ शिखर सम्मेलनका लागि नेताहरुको बैठक गर्न प्रस्ताव राखेका...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको...

इन्जिन निर्माता रोल्स–रोयसबाट ९ हजार कर्मचारी कटौती

लन्डन । बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स–रोयसले कोरोना भाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई विदाई गर्ने जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी वारेन इस्टले...