

अन्तर्राष्ट्रिय
ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ बेपत्ता
साओ पाओलो : ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको बताइएको छ । यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका...
आइतवार, फाल्गुन ८, २०७८बेइजिङमा भारी हिमपात ओलम्पिकमा गएका पाहुनालाई गाह्रो
बेइजिङ : चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ । यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि...
सोमवार, फाल्गुन २, २०७८डोनेट्स्क क्षेत्रको क्याफेमा गोली चल्दा दुई जनाको मृत्यु, दुई घाइते
कीभ : आइतवार बिहान डोनेट्स्क क्षेत्रको एक क्याफेमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जनालाई अस्पतालमा भर्ना गरिएको छ।डोनेट्स्क प्रहरीले क्याफेमा गोली चलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। घटना...
आइतवार, फाल्गुन १, २०७८चीनको शेनयाङमा बस विस्फोट हुँदा एक जनाको मृत्यु, ४२ घाइते
चीने : चीनको लिओनिङ प्रान्तको शेनयाङ शहरमा शनिबार भएको बस विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुको साथै अन्य ४२ जना घाइते भएका छन् ।भर्खरको तथ्याङ्क अनुसार विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य...
आइतवार, फाल्गुन १, २०७८जापानी एफ-१५ लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला
टोकियो : जनवरीमा बेपत्ता भएको जापानी एफ-१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ। जापानको सागरमा सोही क्षेत्रमा...
आइतवार, फाल्गुन १, २०७८रुसमा एक दिनमै २ लाखभन्दा बढी कोरोना संक्रमित
मस्को : रुसमा गएको २४ घन्टामा धेरै संक्रमित देखिएका बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी संक्रमित देखिएका जनाएको छ । यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र...
आइतवार, फाल्गुन १, २०७८-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


