अन्तर्राष्ट्रिय

उत्तर भारतमा सडक दुर्घटनामा ११ जनाको मृत्यु

नयाँ दिल्ली : उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो । गाडी सडकबाट...

ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० जना बेपता

ब्रासिलिया : ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको संख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् । रियो डि जेनेरियो...

आफू समर्थित विद्रोहीको पकड रहेका दुई युक्रेनी क्षेत्रलाई रुसद्वारा ‘स्वतन्त्र राज्य’को मान्यता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताउनुभएको छ । स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुहान्सक रुसले समर्थन गरेका विद्रोहीको पकड क्षेत्र हुन् । उनीहरूले युक्रेनको...

भारतमा १६ हजार कोरोनाका नयाँ सङ्क्रमित

नयाँदिल्ली : भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८...

इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

तेहरान : एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट...

ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

साओ पाओलो : ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले...