अन्तर्राष्ट्रिय

दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास, उत्तर कोरियाले मिसाइल हान्यो

काठमाडौं : उत्तर कोरियाले उत्तर कोरियाबाट पूर्वी सागरतर्फ झण्डै १० ब्यालेस्टिक मिसाइल हानेको छ । उत्तरले शनिबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको हो । ज्वाइन्ट चिप्स अफ स्टाफ ९जेसीएस० ले यसबारे जानकारी दिएको...

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु : नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं : दक्षिण लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १३ जनाको ज्यान गएको छ । लेबनानी अधिकारीका अनुसार संयुक्त आपतकालीन बिन्दुलाई निशाना बनाएको र यसमा दुई उद्धारकर्ताको ज्यान गएको छ । त्यस्तै नाबातिएहमा एउटा...

एलपी ग्यास संकटले भारतको सडकदेखि संसद्‍सम्म हंगामा

इरानसँग अमेरिका र इजरायलको युद्धका कारण एलपी ग्यास अभाव भएपछि भारतका धेरै शहरहरूमा ग्यास अभाव भएको छ। मानिसहरु ग्यासका लागि लामो लाइनमा लागेका देखिन्छन् । यो विषय सडकदेखि संसद्सम्म पुगेको छ। कंग्रेससहित विपक्षी सांसदहरूले...

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा खस्यो

आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान खसेको छ। इरानविरूद्ध अमेरिका-इसराइलको संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी-१३५ विमान बिहीबार पश्चिमी इराकको मरूभूमी क्षेत्रमा खसेको हो। अमेरिको सेनाको मध्य कमान्ड ९सेन्ट्रल कमान्ड०ले इन्धन भर्न...

इरानी क्षेप्यास्त्रको भिडियो खिच्ने बेलायती पर्यटक दुबईमा पक्राउ

दुबई : पश्चिम एसियामा जारी तनावका बिच दुबईमा इरानी क्षेप्यास्त्रको भिडियो खिचेको आरोपमा ६० वर्षीय एक बेलायती पर्यटक पक्राउ परेका छन्। यूएईको कडा साइबर अपराध कानुन अन्तर्गत उनलाई हिरासतमा लिइएको हो। यूएईको सार्वजनिक सुरक्षामा...

इरानी नयाँ क्षेप्यास्त्र आक्रमण विफल बनाएको कतारको दावी

काठमाडौं : कतारको रक्षा मन्त्रालयले खाडी राष्ट्रतर्फ लक्षित नयाँ क्षेप्यास्त्र आक्रमणलाई देशको सेनाले आकाशमै रोकेर नष्ट गरेको दावी गरेको छ। कतारी अधिकारीहरूले आजै यसअघि ‘उच्च’ सुरक्षा चुनौतीको अलर्ट जारी गर्दै घरभित्रै बस्न आग्रह गरेका...