

-
काठमाडौं : उत्तर कोरियाले उत्तर कोरियाबाट पूर्वी सागरतर्फ झण्डै १० ब्यालेस्टिक मिसाइल हानेको छ ।
उत्तरले शनिबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको हो । ज्वाइन्ट चिप्स अफ स्टाफ ९जेसीएस० ले यसबारे जानकारी दिएको बीबीसीमा समाचार छ ।
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहेको बेला उत्तर कोरियाले मिसाइल हानेको समाचारमा उल्लेख छ ।
जेसीएसका अनुसार मिसाइहरू उत्तर कोरियाको सुनान क्षेत्रबाट स्थानीय समयानुसार दिउँसो १ बजेर २० मिनेटमा प्रक्षेपण गरिएको थियो ।
उत्तर कोरियाले प्रक्षेपण गरेको यो सालको यो तेस्रो ब्यालेस्टिक मिसाइल परीक्षण हो । यसअघि जापानको रक्षा मन्त्रालयले पनि शनिबार भएके प्रक्षेपणको पुष्टि गरेको थियो ।
मन्त्रालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा भनेको थियो, ‘सम्भवतस् एक ब्यालेस्टिक मिसाइल उत्तर कोरियाबाट प्रक्षेपण गरिएको छ ।’
यद्यपि, उत्तर कोरियाका तर्फबाट मिसाइल परीक्षणबारे कुनै प्रतिक्रिया आएको छै्रन ।
News Desk 0 response शनिबार, फाल्गुन ३०, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



