अन्तर्राष्ट्रिय

सरकार सुशासनमा कमजोर देखिएको भन्दै विपक्षी दलद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं : प्रतिपक्षी दलहरूले बाढी पहिरोको बेलामा प्रतिकार्य, उद्धार, राहत, पुनर्स्थापना र पुननिर्माणमा सरकारले ध्यान नदिएको र सुशासनमा पनि कमजोर देखिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । प्रतिपक्षी दलका नेताहरू आज राष्ट्रपति...

१६औं ब्रिक्स सम्मेलन आजदेखि, रुसी राष्ट्रपति र राष्ट्रसङ्घका महासचिवबीच द्विपक्षीय वार्ता हुने

आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् । सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति...

भारतीय विमानमा बम राखिएको धम्की बढ्दै

भारतीय विमानसेवामा बम राखिएको धम्कीको सङ्ख्या बढ्दा विमान गन्तव्यमा पुग्नु अघि नै अवतरण गराउनुपर्ने बाध्यतासँगै उडान तालिका अस्तव्यस्त भएको छ । गएको हप्ता मात्रै कम्तीमा ९० वटा धम्कीहरू प्राप्त भएका थिए । जसका कारण...

बैंकसहित लेबनानका २४ स्थानमा आक्रमण गर्ने इजरायलको चेतावनी

बेरुत : इजरायली सेनाले लेबनानमा बस्ने मानिसहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। यो नयाँ चेतावनी अनुसार, इजरायलले चाँडै नै लेबनानको राजधानी बेरुतसहित सम्पूर्ण देशका २४ क्षेत्रमा रातभर आक्रमण गर्ने योजना बनाएको हो। इजरायल...

बङ्गलादेशमा सत्ता परिवर्तनपछिको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड डलर क्षति

बङ्गलादेशमा सत्ता परिवर्तनपछि उद्योग क्षेत्रमा भएको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको आन्दोलनपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्त्वपूर्ण...

उत्तरी गाजामा इजरायली हमला, ७३ जनाको मृत्यु

गाजा : उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको छ । हमासका अधिकारीहरूले यस आक्रमणमा मारिएका व्यक्तिहरूको सङ्ख्याको बारेमा जानकारी दिएका हुन्। बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि ज्यान...