अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकमक्षी भ्लादिमिर पुटिन युक्रेन युद्ध तत्काल अन्त्य गर्न वार्ताका लागि सहमत भएको जिकिर गरेका छन् । रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्ता भएको जनाउँदै राष्ट्रपति ट्रम्पले युक्रेन...

किएभमाथिको आक्रमणले पुटिन ‘शान्तिको लागि तयार छैनन्’ भन्ने देखिन्छः जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बिहान किएभमा भएको घातक रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणले क्रेमलिनले युक्रेनमा शान्ति स्थापना गर्न चासो नदेखाएको बताएका छन् । राजधानीमा विस्फोटको आवाज सुनिएको र भग्नावशेषले भरिएको सडकमा कालो प्लास्टिकले...

लागत कटौती विना अमेरिका टाट पल्टिन्छ : एलन मस्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त गरेका संसारकै धनी व्यक्ति एलन मस्कले लागत कटौती विना अमेरिका टाट पल्टिने बताएका छन् । अर्बपति मस्कले नवनिर्मित सरकारी दक्षता विभाग (डीओजीई) को...

युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ बताएका छन् । पछिल्लो समय विभिन्न देश आफै किन्ने घोषणा गरेर आलोचित भइरहनुभएका ट्रम्पले युक्रेन कुनै दिन रुसको बन्न सक्ने बताएका हुन् । रुससँगको तीन...

अफगानिस्तानमा आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु

कुन्दुज : उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको बम विस्फोटमा कम्तीमा ६ को मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा तलब लिन बैंकबाहिर लाइन बसेका...

हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा देशका लागि एकतर्फी प्रवेश भिसा

साउदी अरेबिया सरकारले बालबालिकालाई हज तीर्थयात्रामा लैजान प्रतिबन्ध लगाएको छ । साउदीको हज र उमराह मन्त्रालयले सन् २०२५ को हज यात्रामा बालबालिकालाई तीर्थयात्रीसँगै जान प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बालबालिकाको सुरक्षा र...