

अन्तर्राष्ट्रिय
सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु
पोर्ट सुडान : सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरानी गर्ने एक वकिल समूहले मंगलबार बताएको छ । अधिकार उल्लघंनको अभिलेखीकरण...
बुधबार, फाल्गुन ७, २०८१शान्ति सम्झौताअन्तर्गत युक्रेनमा नेटो सेनालाई रुसले स्वीकार नगर्ने
अमेरिकासँगको उच्चस्तरीय वार्तापछि रुसले शान्ति सम्झौताअन्तर्गत युक्रेनमा युरोपियन देशहरु रहेको नेटो समूहका सेनालाई आफ्नो देशले स्वीकार नगर्ने बताएको छ । साउदी अरेबियामा भएको वार्तामा विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो देशले युक्रेनमा कुनै पनि शान्ति सम्झौताअन्तर्गत...
बुधबार, फाल्गुन ७, २०८१क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा एअरलाइन्सको विमान दुर्घटना, सबैको उद्धार
डेल्टा एअरलाइन्सको फ्लाइट ४८१९ गएराति क्यानडाको टोरन्टो विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) का अनुसार मिनेसोटाबाट उडेको विमानमा ८० जना यात्रु सवार थिए । उनीहरु सबैलाई सुरक्षितरुपमा बाहिर...
मङ्लबार, फाल्गुन ६, २०८१युक्रेनमा ट्रम्पको कूटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट
पेरिस : फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी प्यालेसमा प्रमुख युरोपेली संघ (इयु) का राष्ट्रहरू र बेलायतका नेताहरूलाई अमेरिकासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा आपत्कालीन बैठक बोलाएका छन् । यो कदम ट्रम्प...
सोमवार, फाल्गुन ५, २०८१अमेरिकामा बर्खास्तीमा परेका आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्ने प्रयास
अमेरिकी सरकारले केही दिनअघि निकालेका आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्ने प्रयास गरिरहेको छ । राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भन्दै अमेरिकाले आफैँले बर्खास्त गरेका कर्मचारीहरूलाई पुनः भर्ती गर्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ...
सोमवार, फाल्गुन ५, २०८१रुस–युक्रेन युद्धबारे साउदीमा वार्ता गर्ने अमेरिकाको तयारी, निम्तो नआएको जेलेन्स्कीको भनाइ
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रुस–युक्रेन युद्ध अन्त्यका लागि रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने भएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरबमा रुसी अधिकारीहरूसँग भेट्ने योजना बनाएको बताएका बीबीसीले जनाएको...
आइतवार, फाल्गुन ४, २०८१-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


