अन्तर्राष्ट्रिय

हमासले इजरायललाई ४ जना बन्धकको शव हस्तान्तरण गर्‍यो

प्लालेस्टिनी विद्रोही समूह हमासले इजरायललाई चार जना बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले गाजामा चार जना बन्धकको शव इजरायली सेनालाई बुझाएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हमासका...

नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता, आज शपथ

भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्री भारतीय जनता पार्टी (भाजपा) की रेखा गुप्ता बन्ने भएकी छिन्। हिजो बेलुका बसेको दिल्लीको भाजपा विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । त्यसअघि बैठकले दलको...

अमेरिकाले कृतिम फुडकलरमा प्रतिबन्ध लगायो, चुकन्दर, रातो मूला र रातो बन्दाको माग विश्वभर बढ्ने

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प भएपछि उनले लिएको वैदेशिक सहयोग र आप्रवासन सम्वन्धी नीतिले विश्वव्यापीरुपमा हलचल मच्चाएको छ । तर ट्रम्प प्रशासनले केवल ती दुई विषयमा मात्र होइन, अन्य धेरै क्षेत्रमा कडा निर्णयहरु गरिरहेकोछ, जसको...

अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ ।...

जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय

टोकियो : जापानका पूर्व प्रधानमन्त्री फुमियो किशिदालाई सन् २०२३ मा पाइप बमले मार्ने प्रयास गरेको आरोपमा बुधबार एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । चुनाव प्रचारका क्रममा घरेलु विस्फोटक...

बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “विगत चार वर्षमा न्याय विभागको...