अन्तर्राष्ट्रिय

रुस र अमेरिकी अधिकारीहरूले सम्बन्ध सुधारबारे इस्तानबुलमा थप वार्ता गर्दै

रुसी र अमेरिकी कूटनीतिज्ञहरू आज इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने भएका छन् । पछिल्लो समय दुई देशबीचको सम्बन्धमा सुधार भइरहेको बेला यसबारे थप वार्ता गर्न इस्तानबुलमा रुस र अमेरिकी अधिकारीहरु...

अमेरिकामा पुगेर फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने–शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन

काठमाडौं : फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले शान्ति स्थापनाको नाममा युक्रेनले आत्मसमर्पण गर्ने अवस्था हुन नहुने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोंले यस्तो बताएका हुन् । अमेरिकी समकक्षी...

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ता

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता फेरि सुरु भएको छ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले आफ्ना बेलायती समकक्षी जोनाथन रेनोल्ड्ससँग भेटपछि गएको वर्ष दुवै देशमा भएको आम चुनावका...

खनिज सम्झौताको नजिक पुगे युक्रेन र अमेरिका

कीभ : यसअघि उपलब्ध गराएको आर्थिक सहायताको बदलामा आफ्नो खनिज अमेरिकालाई चलाउन दिने समझदारीमा युक्रेन र अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई भविष्यमा सुरक्षा प्रत्याभूतिका लागि उसको दुर्लभ खनिज प्रयोग...

युक्रेनी शान्तिका लागि पद त्याग्न तयार रहेको जेलेन्स्कीको भनाइ

किएभ, युक्रेन : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले भने, “यदि युरोपेली देशहरूबीच मतभेद भयो भने त्यो...

शान्ति स्थापनाका लागि पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताएका छन् । उनले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार रहेको बताएका हुन् । हिजो राजधानी किभमा वर्ष...