

खेलकुद
आईपीएल क्रिकेट : मुम्बईले हैदराबादलाई १४ रनले हरायो
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ । गएराति हैदराबादमा भएको खेलमा घरेलु टोलीलाई १४ रनले हराउँदै मुम्बईले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ९३...
बुधबार, बैशाख ६, २०८०ए डिभिजन लिगमा आर्मीले मनाङलाई हरायो
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ । आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले मनाङलाई १–० गोलले हरायो । आर्मीका लागि सुदिल राईले...
मङ्लबार, बैशाख ५, २०८०आईपीएल क्रिकेट : रोमाञ्चक भिडन्तमा राजस्थानले गुजरातलाई हरायो
काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराउँदै राजस्थान रोयल्स विजयी भएको छ । अहमदाबादमा गएराति भएको खेलमा राजस्थान ३ विकेटले विजयी भएको हो । गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य...
सोमवार, बैशाख ४, २०८०इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी विजयी, चेल्सी र टोटनह्याम पराजित
काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ३–१ गोलले हराएको छ । गएराति भएको खेलमा सिटीको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । जोन स्टोन्सले एक गोल गरे । लेस्टर सिटीका...
आइतवार, बैशाख ३, २०८०‘ए’ डिभिजन लिग फुटबलमा आज चर्च ब्वाइज र फ्रेन्ड्स तथा पुलिस र थ्रीस्टार खेल्दै
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको आठौँ चरण अन्तर्गत आज अन्तिम दुई खेल हुन लागेका हुन् । आजको एउटा खेल दशरथ रङ्गशाला र अर्को खेल...
बिहिबार, चैत्र ३०, २०७९ए डिभिजन लिगमा सङ्कटा र हिमालयन शेर्पा विजयी
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज बुधवार भएका खेलमा सङ्कटा क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा क्लबले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले...
बुधबार, चैत्र २९, २०७९-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


